गण्डकी प्रदेश समाचार
ताजा र मुख्य समाचार अपडेटहरू (4 समाचार)

गण्डकी
783
बेगनासताल पोखरा यातायात प्रा.लि.द्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग
बेगनासताल पोखरा यातायात प्रा.लि.द्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग
२३ घण्टा अघिस्मार्ट सञ्चार संवाददाता

गण्डकी
326
रुपा–७ को साउने खोल्सोमा बेगनासताल यातायातको बस दुर्घटना, ११ जना घाइते
रुपा गाउँपालिका–७ हाँसपोखरीस्थित साउने खोल्सोमा सोमबार बिहान बेगनासताल यातायात सेवाको यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
२ दिन अघिस्मार्ट सञ्चार संवाददाता

गण्डकी
366
कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौं सडक पूर्ण रूपमा अवरुद्ध
कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
४ दिन अघिस्मार्ट सञ्चार संवाददाता

गण्डकी
446
पोखरा–३२ खोलाको छेउमा समाज कल्याण नवा खलको आकर्षक लाखे नाच तथा परीहरूको प्रस्तुती
पोखरा, ३२ खोलाको छेउमा समाज कल्याण नवा खलको आयोजनामा गाईजात्रा २०८३ को अवसरमा आकर्षक सांस्कृतिक प्रस्तुती प्रदर्शन गरिएको छ। कार्यक्रममा परम्परागत लाखे नाचसँगै परीहरूको मनमोहक नृत्य प्रस्तुत गरिएको थियो।
४ दिन अघिस्मार्ट सञ्चार संवाददाता
