ट्रेन्डिङ
ट्रेन्डिङ समाचार लोड हुँदैछ...
Smart Sanchar Logo
गृहसमाचारपोखरा–३२ खोलाको छेउमा समाज कल्याण नवा खलको आकर्षक लाखे नाच तथा परीहरूको प्रस्तुती
समाचारगण्डकी प्रदेश

पोखरा–३२ खोलाको छेउमा समाज कल्याण नवा खलको आकर्षक लाखे नाच तथा परीहरूको प्रस्तुती

स्मार्ट सञ्चार संवाददाता४ दिन अघि
447 हेराई
पोखरा–३२ खोलाको छेउमा समाज कल्याण नवा खलको आकर्षक लाखे नाच तथा परीहरूको प्रस्तुती
पोखरा, ३२ खोलाको छेउमा समाज कल्याण नवा खलको आयोजनामा गाईजात्रा २०८३ को अवसरमा आकर्षक सांस्कृतिक प्रस्तुती प्रदर्शन गरिएको छ। कार्यक्रममा परम्परागत लाखे नाचसँगै परीहरूको मनमोहक नृत्य प्रस्तुत गरिएको थियो।
पोखरा, ३२ खोलाको छेउमा समाज कल्याण नवा खलको आयोजनामा गाईजात्रा २०८३ को अवसरमा आकर्षक सांस्कृतिक प्रस्तुती प्रदर्शन गरिएको छ। कार्यक्रममा परम्परागत लाखे नाचसँगै परीहरूको मनमोहक नृत्य प्रस्तुत गरिएको थियो। स्थानीय दर्शकहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा बाजागाजा, परम्परागत भेषभूषा र सांस्कृतिक नृत्यले विशेष आकर्षण थपेको थियो। नेपाली कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रस्तुतीले दर्शकहरूको मन जितेको थियो। समाज कल्याण नवा खलले गाईजात्रा पर्वको अवसरमा आयोजना गरेको यस सांस्कृतिक कार्यक्रमले स्थानीय परम्परा र मौलिक संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्।
प्रकाशित: ४ दिन अघि (२०२६-०८-२९)स्मार्टसञ्चार मिडिया नेटवर्क